

वाचनप्रवीण दिनबन्धु पोखरेल पनि ‘टिकटक’मा

काठमाडौं – पछिल्लो समय ‘सेलिब्रेटीमय’ बनेको सामाजिक सञ्जाल ‘टिकटक’ मा पण्डीत पनि देखिन थालेका छन् ।
समाजका सबैक्षेत्रका मानिसहरुलाई सदस्यता बनाइसकेको टिकटकबाट नेपालका प्रख्यात पण्डीत पनि अछुतो रहन सकेनन्, त्यसको ज्वलन्त उदाहरण बनेका छन्, – वाचनप्रवीण पण्डीत दिनबन्धु पोखरेल ।
पोखरेलकी श्रीमती यशोदा पोखरेलको अकाउन्टबाट सामाजिक सञ्जालमा राखिएको टिकटकमा पण्डीत पोखरेलले एक हिन्दी गीतमा टिकटक गरेका छन् ।
वाचन शिरोमणि नारायणप्रसाद पोखरेलको निधनपछि आफ्नो वर्तमान कर्मक्षेत्रलाइ मूल क्षेत्र बनाएका पोखरेलले हालसम्म देश विदेशमा गरी ६ सयबढी महायज्ञ सम्पन्न गरिसकेका छन् ।
@yasodhapokhrel1 Buda budhiko ramailo😍😍😍

