

उपत्यकामा कुन बार कुन पसल खोल्न पाइन्छ ? (सुचीसहित)

काठमाडौं – सरकारले काठमाडौं उपत्यकाको निषेधाज्ञालाई थप खुकुलो बनाउँदै निजी सवारी साधन खाद्यान्न, फेन्सी लगाएतकका पसलहरु समय र बार तोकेर सञ्चालन गर्न अनुमति दिएको छ ।
आज उपत्यकास्थित तीन जिल्लाका सीडीओहरुको बैठकले निजी सवारी जोर – बिजोर प्रणालीमा चल्न दिने निर्णय गरेको हो ।
विवरण सहित:

