प्रदेश १ मा ३२ अर्ब ४६ करोडको बजेट, चालु आवको भन्दा ८ अर्ब ४३ करोड कम (पूर्णपाठ)


विराटनगर – प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८-७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपौयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

प्रदेश १ मा बजेटको यो आकार चालु आर्थिक वर्षको भन्दा ८ अर्ब ४३ करोड ७४ लाख कम हो । आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङबुहाङले चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख र पूँजीगतर्फ १५ अर्ब ५ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको बताए ।

हेर्नुहोस् बजेट वक्तव्यको पूर्णपाठ

प्रतिक्रिया