विश्वासको मत पाएपछि सुदूरपश्चिम मुख्यमन्त्री भट्टको पद जोगियो


काठमाडौं३० जना प्रदेश सभा सदस्यले विश्वासको मत दिएपछि सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको पद जोगिएको छ।

नेकपा एमालेको माधवकुमार नेपाल पक्षका प्रदेश सांसद १७ जनाले विश्वासको मत दिएपछि उनको पद जोगिएको हो। उनको विपक्षमा मत परेको थियो भने कांग्रेसका १२ सांसद तटस्थ बसेका थिए।

प्रतिक्रिया