प्रदेश १ को बजेट अधिवेशन सुरु


विराटनगर – प्रदेश १ को आठौं तथा वर्षे अधिवेशन (बजेट अधिवेशन) सुरु भएको छ ।

यो अधिवेशनबाट प्रदेश सरकारले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर आर्थिक वर्ष ०७८–०७९को बजेट ३३ अर्बको हाराहारीमा ल्याउने तयारी गरेको छ।

आजको बैठकमा प्रदेश प्रमुखबाट अधिवेशन आह्वान सम्बन्धी पत्र सभामुखले पढेर सुनाएसँगै दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि आर्थिक ऐनसम्बन्धी अध्यादेशका साथै प्रदेशसभा नियमावली सम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

 

 

प्रतिक्रिया