यसरी हुँदैछ बालुवाटारमा नयाँ मन्त्रीहरूको सपथ (तस्बिरहरु)


काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गरेको मन्त्रीमण्डलको सपथ बालुवाटारमा सुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरुलाई सपथ गराएका छन् ।

Image

Image

प्रतिक्रिया