
एमाले स्थायी कमिटि बैठक स्थगित
काठमाडौं – नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ ।
आज साँझ बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको हो ।
बैठक भोलि बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटार कार्यालयमा बस्ने एक नेताले जानकारी दिए ।



कागजपत्र |
