

देउवा निवासबाट विपक्षी गठबन्धनले निकाल्यो यस्तो संयुक्त वक्तव्य

काठमाडौं– विपक्षी गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेबाट निष्काशित माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाले आइतबार राज्यका अंगलाई गुहार्दै संयुक्त वक्तव्य निकालेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका असंवैधानिक गतिविधिमा सहयोग नबन्नका लागि राज्यका निकायलाई अपिल गरेको छ।
हेर्नुहोस् वक्तव्य

