उपत्यकालगायत पूर्वी नेपालमा भूकम्पको धक्का महसुस


काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ ।

मंगलबार दिउँसो चार बजेर २६ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

काठमाडौं र देशका पूर्वीभागमा भूकम्पको धक्का महसुस गरिएको छ ।

यसबारेमा विस्तृत विवरण आईसकेको छैन ।

प्रतिक्रिया