मेडिकल कलेज सञ्चालक प्रसाईँले विप्लवपुत्र प्रकाशलाई ‘अश्लील गाली’ दिए!


काठमाडौं– झापाको विर्तामोडस्थित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसार्इँले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवपुत्र प्रकाश चन्दलाई ‘अश्लील गाली’ दिएको खुलासा भएको छ।

प्रकाश महासचिव रहेको अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ नेपालले मंगलबार एउटा विज्ञप्ति जारी गर्दै उक्त विषयको खुलासासहित आपत्ति जनाएको छ।

स्वास्थ्य माफियाको नाम सार्वजनिक गर्ने क्रममा प्रकाशले प्रसार्इँको नाम लिएका थिए। सोही विषयमा टेलिफोन गरी प्रकाशलाई ‘आमाचकारी’ गाली गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्ति यहाँ पढ्नुहोस्

प्रतिक्रिया