

नेपालमा थप ८,६३६ जनामा कोरोना संक्रमण पुष्टि, १६९ को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ८,६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यस्तै सोही अवधिमा १६९जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।
यसअघि सोमबार देशभर ७४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ७,१३५ जना निको भएका थिए भने १८५ जनाको संक्रमणबाट मृत्यु भएको थियो ।

