राष्ट्रपतिविरुद्ध लगिएका १३ वटा रिट सर्वोच्चमा भएन दर्ता


काठमाडौं – राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम वैकल्पिक सरकार गठनका लागि गरेको आह्वान गैर संवैधानिक भन्दै परेका १३ वटा रिट शुक्रवार दर्ता हुन सकेन । ।

राष्ट्रपतिले दिएको समय आजै साँझ सकिने भएकाले अब रिटको औचित्य सकिएको सर्वोच्च स्रोतले जनाएको छ ।

राष्ट्रपतिविरुद्ध विभिन्न व्यक्तिले लगेका १३ वटा रिट दायर गरेका थिए ।

प्रतिक्रिया