

ठाकुर–महतो पक्ष तटस्थ बस्ने निर्णय

काठमाडौं– सरकार निर्माण प्रक्रियामा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर–नेता राजेन्द्र महतो पक्ष तटस्थ बस्ने भएको छ।
आफू पक्षीय सांसदसँगको बैठकमा यस्तो निर्णय लिइएको हो। प्रधानमन्त्री केपी शर्मा ओली पक्षले आफ्ना माग पूरा गर्ने तत्परता र कार्यान्वयन सुरु गरेका कारण सरकार नेतृत्वमा पनि दाबी नगर्ने उक्त पक्षको निर्णय छ।

