‘मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न मिल्दैन’


काठमाडौं – लुम्बिनी प्रदेशल्े मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध एक वर्षसम्म अविश्वास प्रस्ताव दर्ता गर्न नमिल्ने बताएको छ।

विपक्षी चार दलले प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग गर्दै पत्र दिएपछि लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले अविश्वास प्रस्तावमाथि छलफल गर्न संविधानअनुसार नमिल्ने बताएका हुन्।

प्रमुख यादवले सभामुखलाई पत्र लेख्दै संविधानको धारा १८८ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्यांश वमोजिम अधिवेशन बोलाउने अवस्था नरहेको भनी उल्लेख गरेका छन्।

प्रतिक्रिया