जनमुखी मुख्यमन्त्री केजरीवालः कोरोन सिंगापुर भेरियन्टबारे सजगता अपनाउन यसरी गरे अपिल


काठमाडौं– भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल अहिले कोरोना कहरमा जनतालाई कसरी जोगाउने भन्ने चिन्तामा छन्।

प्रदेश सरकारका रुपमा जनमुखी काम गरिरहेका उनले कोरोना भाइरसको सिंगापुर भेरियन्ट खतरनाक रहेको बताइएको भन्दै सजगता अपनाउनका लागि अपिल गर्दै केन्द्र सरकारलाई केही सुझाव दिएका छन्।

उनले भनेका छन्,‘सिंगापुरसँगको हवाई सेवा तत्काल बन्द गरौं। बच्चाका लागि भ्याक्सिनको प्रभावकारीताका लागि काम गरौं।’

प्रतिक्रिया