चीनबाट आईपुग्यो चार सय थान अक्सिजन


काठमाडौं – चीनको बेइजिङबाट ४ सय अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।

नेपाल एयरलाइन्सका महाप्रबन्धक डीमप्रकाश पौडेलका अनुसार जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्टेटर, १० थान भेन्टिलेटर गरि करिव ३० टन सामान बोकेर काठमाडौं ल्याएको छ ।

चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये ४ सय आज आएको हो ।

प्रतिक्रिया