चीनले बनाएको सिनोभ्याकले पायाे डब्ल्यूएचओको समर्थन


काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चीनको कम्पनी सिनोफार्मले बनाएको कोरोना खोप सिनोभ्याकलाई अपातकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

गैरपश्चिमी मुलकुले बनाएको खोपलाई डब्ल्यूएचओले गरेको यो समर्थन नै पहिलो हो । यो खोप यसअघि नै चीनसहित विश्वका करोडौं मानिसले लगाइसकेका छन् ।

यसअघि डब्ल्यूएचओले फाइजर, असट्राजेनेका, जोनसन एन्ड जोनसन र मोडर्ना कम्पनीले विकास गरेका खोपालई अनुमति दिएको थियो । एजेन्सी

प्रतिक्रिया