लुम्बिनी मुख्यमन्त्रीमा पोखरेलले आजै नियुक्ति पाउने, ‘शपथ लिने’


काठमाडौं– लुम्बिनी प्रदेशमा शंखर पोखरेलले आजै मुख्यमन्त्री पदको शपथ गर्ने भएका छन्। राजीनामापछि बहुमत रहेको दलको दाबीसहित मुख्यमन्त्री पदमा एमालेका तर्फबाट पोखरेलले शपथ लिने भएका हुन्।

अब १६८ को १ अनुसार एकल सरकार गठन गरी पोखरेलले मुख्यमन्त्री पदको शपथ लिन लागेका हुन्। लुम्बिनी प्रदेश सभामा मौजुदा ८१ जना सदस्य रहेकोमा एमालेको ४१ सदस्य छन्।

प्रतिक्रिया