
पूर्वप्रधानमन्त्री खनाललाई कोरोना पुष्टी, अस्पताल भर्ना
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता एवं पूर्वप्रधानमन्त्री झल खनाललाई कोरोना संक्रमण भएको छ।
खनाललाई कोरोना संक्रमण भएपछि काठमाडौंको सोह्रखुट्टेस्थित मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको छ।
त्यस्तै खनालसहित एमालेका पुराना नेता मोदनाथ प्रश्रितलाई पनि कोरोना भएर अस्पतालमा भर्ना गरिएको छ।



कागजपत्र |
