निषेधाज्ञामा कसलाई चाहिँदैन सवारी पास ? (सूचनासहित)


काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञामा आवतजावत गर्नका लागि केही सहज व्यवस्था गरेको छ ।

बिहीबार सूचना जारी गर्दै कार्यालयले सवारी पास आवश्यक नपर्नेहरुको सूची सार्वजनिक गरेको हो ।

जिप्रकाले कहीँ कतैबाट अवरोध भएमा सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ मा फोन गर्न जानकारी दिएको छ ।

 

प्रतिक्रिया