सिसीएमसीको बैठक सिंहदरबारमा सुरु


काठमाडौं— कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति (सीसीएमसी) को बैठक सुरु भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु भएको बैठकले पछिल्लो समयमा बढ्दै गइरहेको कोरोना संक्रमणका बारेमा चाल्नु पर्ने कदम र अवलम्बन गर्नुपर्ने मापदण्डका बारेमा छलफल हुने जनाइएको छ ।

बैठकले बढ्दो कोरोनाको अवस्थालाई मूल्यांकन गर्दै लकडाउनका बारेमा पनि छलफल हुने स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया