पूर्वकानुनमन्त्री तामाङले पाए एमाले कार्यालय सचिवको जिम्मेवारी


काठमाडौँ –  नेकपा एमालेले पूर्वकानुनमन्त्री एवम नेता शेरबहादुर तामाङलाई पार्टी कार्यालय सचिवको जिम्मेवारी दिएको छ ।

आज बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले तामाङलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।

खनाल–समूहमा रहेका तामाङ ओलीनिकट हुन पुगेका थिए ।

प्रतिक्रिया