महेश बस्नेतलाई एमालेले युवासँगै खेलकुद विभागको इञ्चार्ज पनि बनायो


काठमाडौं– एमाले युवा नेता तथा प्रतिनिधि सभा सदस्य महेश बस्नेतलाई महाधिवेशन आयोजक कमिटीको शुक्रबारको बैठकले युवासँगै खेलकुद विभागको पनि इञ्चार्ज बनाएको छ।

केन्द्रीय सदस्य बस्नेत यसअघि युवाको मात्र इञ्चार्ज थिए। बैठकले विभिन्न जिल्ला र विभागका इञ्चार्जको टुंगो लगाएको छ भने स्थायी कमिटीमा फेरबदल गरेको छ।

प्रतिक्रिया