जखेरा तालमा डुङ्गा सयर


दाङको लमही नगरपालिका–३ स्थित जखेरा तालमा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक । जखेरा तालमा दुई वटा डुङ्गाको व्यवस्था गरिएको छ । तस्बिरः दीपक बोहरा/रासस

प्रतिक्रिया