

मन्त्रिपरिषदद्वारा संसद अधिवेशन अन्त्य गर्ने निर्णय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा मन्त्रीपरिषद बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान ९ बजे बोलाइएको बैठकले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।
बैठकले समसामयिक एजेण्डामा निर्णय गर्ने जनाइएको छ । साथै कोरोनाको बढ्दो संक्रमणका बारेमा पनि केही छलफल भएको जनाइएको छ ।

