भोटेकोशी बाढीः उपत्यकाको नागढुंगा नाकाबाट बाहिरिने सवारीसाधन रोकियो


काठमाडौं – रसुवामा ठूलो बाढी पहिरो आएपछि ट्राफिक प्रहरीले चार जिल्ला जाने सवारीसाधनलाई काठमाडौंमै रोकेको छ ।

काठमाडौंबाट रसुवा, नुवाकोट, चितवन र धादिङ जाने सवारीसाधानलाई काठमाडौंमै रोकिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बताए ।

बाढीलाई मध्यनजर गर्दै ती जिल्लाहरूमा जान लागेका सवारीसाधनलाई काठमाडौंमै रोकिएको हो ।

 

प्रतिक्रिया