केप भर्देविरुद्ध अर्जेन्टिनाको संघर्षपूर्ण जित


काठमाडौं –विश्वकपमा पहिलोपटक विश्वकप खेलिरहेको केप भर्देविरुद्ध संघर्षपूर्ण जित हात पार्दै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ ।

अतिरिक्त समयमा धकेलिएको अर्जेन्टिनाले ३–२ गोलले जित हात पारेको हो ।

निर्धारित ९० मिनेटको समयमा खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो ।

प्रतिक्रिया