आज पनि हावाहुरी र चट्याङको सम्भावना


काठमाडौं – आज पनि देशका विभिन्न भू–भागमा हावाहुरी र मेघ गर्जनसहित चट्याङको सम्भावना रहेको छ।

देशका पहाडी भू–भाग, तराईका केही स्थानमा चट्टयाङ्ग,हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो १२ बजेपछि काठमाडौँसहित देशका पहाडी भू–भागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जनरचट्टयाङ्गरहावाहुरीरअसिनासहित क्षणिक वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

 

प्रतिक्रिया