
विद्युत् प्रसारण लाइन तथा सवस्टेशन निर्माणका लागि ७० अर्ब बजेट विनियोजन
काठमाडाैं- सरकारले निर्माणाधीन विद्युत् लाइन तथा सवस्टेशन निर्माणका लाग ७० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलविद्युत्को उत्पादन र प्रसारणका लागि सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिए ।



कागजपत्र |
