मन्त्रिपरिषद बैठक सुरु


 काठमाडौं – मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक सिंहदरबारमा जारी छ ।

बैठकमा विभिन्न मन्त्रालयका एजेण्डामाथि छलफल भइरहेको छ ।

प्रतिक्रिया