
रास्वपा केन्द्रीय सचिवालय बैठक सुरू
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरू भएको छ।
प्रवक्ता मनिष झाले बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा र महाधिवेशन कार्यविधि २०८३ सम्बन्धमा छलफल हुने जानकारी दिए । साथै संसदीय दलको विधान संशोधन तथा समसामयिक विषयममा छलफल हुने प्रवक्ता झाको भनाई छ ।



कागजपत्र |
