मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौं – मन्त्रिपरिषद् बैठक आज बस्दैछ ।

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज मध्याह्न १२ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

बैठकमा केही मन्त्रालयगत र अन्य समसामयिक एजेन्डाहरुमा छलफल हुनेछ ।

प्रतिक्रिया