
कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश
काठमाडौं — नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चले आदेश दिएको छ ।
खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले यस्तो आदेश दिएको हो ।



कागजपत्र |
