‘खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्त्ति मिलोस्’


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ वर्ष खिल निकाल्ने वर्ष हुने टिप्पणी गरेका छन् ।

नयाँ वर्षा २०८३ को शुभकामना दिँदै सभापति लामिछानेले भनेका छन्, ‘खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्त्ति मिलोस् ।’

सभापति लामिछानेले पार्टीको तर्फबाट सबैलाई शुभकामना दिएका छन् ।

प्रतिक्रिया