
राष्ट्रियसभाका विभिन्न समितिका सभापतिले गरे शपथ ग्रहण
काठमाडौं – राष्ट्रियसभाका विभिन्न समितिका सभापतिहरूले शपथ ग्रहण गरेका छन् ।
समितिका सभापतिहरूले बुधवार सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा शपथ ग्रहण गरेका हुन् ।
उनीहरूलाई राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले शपथ खुवाएका हुन् ।



कागजपत्र |
