उपराष्ट्रपति यादव अस्पताल भर्ना


काठमाडाैं – उपराष्ट्रपति रामसायप्रसाद यादव अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उपराष्ट्रपति यादवलाई सोमबार राति महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको थियो ।

चिकित्सकहरूका अनुसार उनको रक्तचाप बढेको थियो । हाल उनको सामान्य अवस्थामा उपचार भइरहेको छ ।

प्रतिक्रिया