
प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद्काे आकस्मिक बैठक
काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्काे आकस्मिक बैठक बाेलाएका छन् ।
प्रधानमन्त्रीकाे सचिवालयका अनुसार दिउँसो १ बजे बैठक बस्दै छ ।
बैठकमा तेलकाे संकट, कालाेबजारी, महँगीबारे छलफल र निर्णय हुने बताइएको छ ।



कागजपत्र |
