
व्यवसायी दीपक भट्ट पक्राउ
काठमाडौं — व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । उनलाई प्रहरीले गैरीधाराबाट पक्राउ गरिएको जनाइएको छ ।
यसअघि, अध्यागमन विभागले उनलाई कालोसूचीमा राखेको थियो । भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान सुरु गरेको छ ।
भट्टको राहदानी कालोसूचीमा राख्न सोमबार सम्पत्ति शुद्धीकरणले अध्यागमनलाई पत्र पठाएको थियो । सो पत्रका आधारमा भट्टको राहदानी कालोसूचीमा राखिएको थियो ।



कागजपत्र |
