
कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित
काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आइतबार फेरि बस्नेगरी स्थगित गरिएको छ। आज बसेको बैठकले उपसभापति विश्वप्रकाश शर्माद्वारा पेश गरिएको सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव गरिएकाे थियाे ।
बैठक पर्सि बिहान ८ बजे पुनः बस्नेछ । चुनावी पराजयपछि नैतिक जिम्मेवारी लिँदै सभापति थापाले राजीनामा दिएका थिए। तर, आजको बैठकमा उनी सहभागी भएनन्।



कागजपत्र |
