नयाँ वर्षमा प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्ने


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसर पारेर पछिल्लो राजनीतिक,आर्थिक तथा देशको समग्र अवस्थाका बारेमा देशबासीलाई सम्बोधन गर्ने भएका छन् ।

ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट २०७८ बैशाख १ गते नयाँ बर्षका दिन विहान ८ बजे देशबासीलाई सम्बोधन गर्ने भएका हुन् ।

जनतालाई नयाँ वर्षको शुभकामना दिने र सरकारले हाँसिल गरेको उपलब्धीको बारेमा जानकारी गराउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया