
दुर्गा प्रसाईं फेरि पक्राउ
भक्तपुर – मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई पक्राउ गरेको प्रवक्ता डीएसपी प्रकाश जवेगुले बताए ।
उनलाई जिल्ला प्रहरी भक्तपुरको हिरासतमा राखिएको छ ।



कागजपत्र |
