नन्दनले दिलाए नेपाललाई पहिलो सफलता


काठमाडौं– आईसीसी विश्वकप अन्तर्गत आइतबारको खेलमा नेपालका बलर नन्दन यादवले वेस्ट इन्डिजको पहिलो विकेट लिएका छन् ।

यादवले वेस्ट इन्डिजका ओपनर ब्रान्डन किङलाई कुशद भुर्तेलमार्फत् क्याच आउट गराएका हुन् । किङले १७ बलमा ४ चौकाको सहयोगमा २२ रन जोडे ।

खेल पाँच ओरभको तेस्रो बलमा पुग्दा वेस्ट इन्डिज ४३ रनको अवस्थामा छन् ।

मुम्बईको वाङ्खडे रंगशालामा टस जितेर जवाफी ब्याटिङमा उत्रिएको वस्ट इन्डिजले १३४ रनको लक्ष्य पाएको छ ।

प्रतिक्रिया