प्रहरीका १७७ असई भए सईमा बढुवा अनि पदस्थापन (सूचीसहित)


काठमाडौं । नेपाल प्रहरीका १७७ प्रहरी सहाकय निरिक्षक (असई)हरुलाई प्रहरी नायब निरिक्षक (सई) पदमा बढुवा गरी पस्थापन गरिएको छ ।

हेडक्वार्टरले १८ गते निर्णय गरि बढुवा भएका नयाँ सईहरुलाई विभिन्न कार्यालयहरुमा खटाएको छ ।

सूची हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया