विधायन व्यवस्थापन समितिको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


काठमाडौं – आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ ।

बैठक बिहान साढे ११ बजे समितिको सभा कक्षमा सुरु हुनेछ ।

बैठकमा चलचित्र विधेयक २०८२ माथि दफावार छलफल हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

समितिका सदस्यहरूले विधेयकका विभिन्न पक्षमा विचार विमर्श गर्नेछन् ।

 

प्रतिक्रिया