एनपीएल-२ मा आशिफ शेखको पहिलो अर्धशतक


काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा जनकपुर बोल्ट्सका मार्की खेलाडी आशिफ शेखले पहिलो अर्धशतक प्रहार गरेका छन्।  उनी पभिलियन फर्किसकेका छन्।

काठमाडौं गोर्खाजविरुद्धको उद्घाटन खेलमा जनकपुरले ५ विकेट गुमाइसकेको छ। टिमका कप्तान अनिल साह शून्यमै आउट भए। उनलाई मिलिन्द कुमारले पर्भावकारी बलिङ गर्दै पेभिलियन फर्काएका हुन्।

१४ ओभरको खेल सकिँदा जनकपुर बोल्ट्सले ७९ रन मात्रै जोड्न सकेको छ।

प्रतिक्रिया