राष्ट्रिय परिचयपत्रका आधारमा पनि मतदान गर्न पाइने


काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय परिचयपत्रको आधारमा पनि मतदान गर्न पाइने भएको छ ।

यस सम्बन्धी व्यवस्थाको शुभारम्भ बिहीबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गरेका छन् ।

 

प्रतिक्रिया