
सेवा निवृत्त आइजिपी खापुङलाई विदेश जान रोक, अनुमतिबिना उपत्यका बाहिर जान प्रतिबन्ध
काठमाडाैं – निवर्तमान एवं सेवा निवृत्त नेपाल प्रहरीका प्रहरी महानिरिक्षक (आइजिपी) चन्द्रकुवेर खापुङलाई विदेश जान रोक लगाइएको छ।
भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको आजको बैठकले खापुङलाई विदेश जान रोक लगाउने निर्णय गरेको हो।
साथै आयोगको अनुमतिबिना खापुङ काठमाडौं उपत्यका छाडेर बाहिर जान पनि पाउने छैनन्।



कागजपत्र |
