हङकङ सिक्सः नेपाल दक्षिण अफ्रिकासँग पराजित


काठमाडौं- नेपालले हङकङ सिक्समा लगातार दोस्रो हार बेहोरेको छ।

शनिबार सम्पन्न दोस्रो खेलमा दक्षिण अफ्रिकाले नेपाललाई ४ विकेटले पराजित गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिएको ५९ रनको लक्ष्य दक्षिण अफ्रिकाले २ विकेटको क्षतिमा पूरा गरेको थियो ।

नेपाल पहिलो खेलमा अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो।

प्रतिक्रिया