देशभरका कुन-कुन सडक अवरुद्ध? (सूचीसहित)


काठमाडौं – निरन्तरको वर्षाका कारण बाढी र पहिरो जाँदा विभिन्न जिल्लामा राजमार्ग अवरुद्ध भएका छन् ।

तमोर करिडोर, मेची राजमार्ग र बीपी राजमार्ग बाढी-पहिरोका कारण अवरुद्ध भएका छन् ।

विभिन्न १० राजमार्ग पूर्ण अवरूद्ध रहेका छन् भने अर्घाखाँचीको सन्धीखर्क गोरूसिंगे सडक एकतर्फी सञ्चालन भएको छ ।

 

May be an image of clarinet, harp and text

प्रतिक्रिया