
युएईविरुद्ध नेपालको रोमाञ्चक जित, एक रनले नेपाल विजयी
काठमाडौं — नेपालले चिर प्रतिद्वन्द्वी युएईविरुद्ध रोमाञ्चक जित हात पारेको छ ।
दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट बलिङ र फिल्डिङमा नेपालले यूएईविरुद्ध रोमाञ्चक जित दर्ता गरेको छ ।
नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको युएई २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो ।



कागजपत्र |
